Rule 26
जाँचबुझ तथा अनुसन्धान सम्बन्धी कार्यलाई प्रभावकारी बनाउने
विभागको जाँचबुझ तथा अनुसन्धान सम्बन्धी कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन विभागको प्रमुखले आवश्यकता अनुसार विभागको उपप्रमुखको संयोजकत्वमा अधिकृतहरु सम्मिलित रहेको
समितिहरु गठन गर्न सक्नेछ ।